भीमोदयको गुणस्तरमा अर्काे कसि / खुसिकाे खवर

माघ २ गतेकाे २१ अाै भुकम्प सुरक्षा दिवसकाे उपलक्ष्यमा शिक्षा विकास तथा समन्वय एकाईद्वारा अायाेजित ” विपतवाट सुरक्षित हुने नागरिक अधिकार , जिम्वेवार सङ्घ, प्रदेश र स्थानीय सरकार” शिर्षककाे जिल्ला स्तरीय माध्यमिक तहकाे निवन्ध प्रतियाेगितामा भीमाेदय माविका अमित चाैधरी प्रथम भएकाछन् । अमित चाैधरी भाई र विषय शिक्षक श्री राम खानल सर दुवैलाई हार्दिक वधाई एवम् धन्यवाद ।

Be the first to comment on "भीमोदयको गुणस्तरमा अर्काे कसि / खुसिकाे खवर"

Leave a comment

Your email address will not be published.


*