congratulations

रास्ट्रपति रनिङ शिल्ड कालिका नगर स्तरिय प्रतियोगितामा ३६ पदक मध्ये १९ स्वर्ण, ११ रजत, र ५ कास्य पदक प्राप्त गरि भीमोदय मा.वि.ले प्रथम स्थान हसिल गरेको छ। यो सुखद अवसमा पदक प्राप्त गर्ने सबै लगनशील र मेहनती विद्यार्थी भाईबहिनिहरुलाई हार्दिक बधाई दिन चहान्छु ।

Principal

Bhimodaya .Sec. S.